शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • विश्वभर कोरोना संक्रमणबाट आजसम्म २ करोड ४३ लाख संक्रमति : ८ लाख २८ हजारको मृत्यु
समाचार

विश्वभर कोरोना संक्रमणबाट आजसम्म २ करोड ४३ लाख संक्रमति : ८ लाख २८ हजारको मृत्यु

कोरोना

भदौ ११,

काठमाडौं ।  विश्वभर कोरोना भाइरस संक्रमणबाट  बिहिबार बिहानसम्म संक्रमति हुनेको संख्या २ करोड ४३ लाख पुगेको छ । वलडमिटरले बिहिबार बिहान दिएको जनाकारी अनुसार कोरोना भाइरस संक्रमणबार मृत्यु हुनेको संख्या ८ लाख २८ हजार पुगेको छ।

त्यस्तै १ करोड ६८ लाख मानिस उपचारपछि निको भएका छन्। वितेको २४ घण्टामा ६ हजार १ सय ४६ जनाको मृत्यु भएको छ । विश्व  कोरोनाबाट अमेरिका सबै भन्दा बढी प्रभावित भएको छ । file Photo

फेसबुक प्रतिक्रियाहरु