शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • नेकपा सचिवालय बैठक आज बस्दै
समाचार

नेकपा सचिवालय बैठक आज बस्दै

भदौ ०१,

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले पार्टीको सचिवालय बैठक आज लागि बोलाएको छ । बैठक बिहान साढे ९ बजे बैठक बस्ने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । केही दिनयता अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले पार्टी कमिटीको बैठक नै नराखेर विवाद समाधानका लागि भन्दै कार्यदल बनाएको भन्दै असन्तुष्टि सुरु भएको छ ।

६ सदस्यीय कार्यदललाई पार्टी कमिटीबाट अनुमोदन गरेर वैधानिकता दिनुपर्ने भन्दै वरिष्ठ नेता झलनाथ खनाल, माधव नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठले सचिवालय बैठक बोलाउन माग गरेका थिए । गएको साउन ३ गतेदेखि नेकपाको सचिवालय बैठक बस्न सकेको थिएन ।file Photo

फेसबुक प्रतिक्रियाहरु