शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • सिन्धुपाल्चोकमा पहिरो, आठ जना बेपत्ता, एकको जीवितै उद्धार
समाचार

सिन्धुपाल्चोकमा पहिरो, आठ जना बेपत्ता, एकको जीवितै उद्धार

पहिरो

साउन १९,

काठमाडौं । सिन्धुपाल्चोको मेलम्ची बजारमा पहिरोले पुरिएर आठ जना बेपत्ता भएका छन्।

मेलम्ची नगरपालिकामा आइतबार मध्यरातमा गएको पहिरोमा परेर आठ जना बेपत्ता भएको र एक जनाको जिवितै उद्दार गरिएको सिन्धुपाल्चोक प्रहरी प्रमुख एसपी प्रज्वल महर्जनलने जनाकारी दिए। उनका अनुसार प्रदेश सरकारले निर्माण गर्न लागेको कभर्डहल निर्माण गर्दै गरेका कामदार बसेको घरपहिरोले पुरिदा ८ जना बेपत्ता भएका हुन्।

अहिले उद्दार जारी रहेको उनको भनाइ छ। यस बारे थप विवरण आउन बाँकी छ। file Photo

फेसबुक प्रतिक्रियाहरु