मङ्लबार, अशोज १८, २०७९
  • होमपेज
  • कोरोना संक्रमितको संख्या १५ सय नाघ्यो, एकदिनमा १६६ जनामा कोरोना संक्रमण पुष्टि
समाचार

कोरोना संक्रमितको संख्या १५ सय नाघ्यो, एकदिनमा १६६ जनामा कोरोना संक्रमण पुष्टि

१८ जेठ,

काठमाडौं । पछिल्लो २४ घण्टामा आइतबार थप १६६ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।

यससँगै कुल संक्रमितको संख्या १ हजार ५६७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । संक्रमित मध्ये १४५० जना पुरुष र ११७ जना महिला रहेकाे मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए ।

फेसबुक प्रतिक्रियाहरु