बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • रामेछापमा २ सय ५९ वटा क्वारेन्टाईनमा ७६ जना क्वारेन्टाईनमा
समाचार

रामेछापमा २ सय ५९ वटा क्वारेन्टाईनमा ७६ जना क्वारेन्टाईनमा

क्वारेन्टाईन

 

चैत,१९,
रामेछाप । रामेछाप जिल्लामा क्वारेन्टाईन र होम क्वारेन्टाईनमा बस्नेको संख्या ७६ पुगेको छ ।

जिल्लाको मन्थली र रामेछाप नगरपालिकामा १० र २६ सुनापतिमा गाउपालिकामा १३, खाडा देवीमा ११, दोरम्बामा ४, गोकुल गंगामा ७, लिखु तामाकोसीमा ५ जना क्वारेन्टाइन्मा बसेका हुन । उमाकुण्ड गाउँपालिकामा भने हालसम्म एक जना पनि क्वारेन्टाइन्मा छैन्न ।

त्यस मध्येमा ९ जना महिला र ६७ जना पुरुष क्वारेन्टाईनमा रहेका छन् । हाल सम्म जिल्लामा २ सय ५९ वटा क्वारेन्टाईन बेड बनेका छन् भने १४ वटा आईसोलेसनमा ५३ वटा बेड तयार भएको जिल्ला स्वास्थ्य कार्यालय रामेछापले सुचना मार्फत जानकारी दिएको छ ।

फेसबुक प्रतिक्रियाहरु