शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • ट्विटरले किन बन्द गर्‍यो राउल क्यास्टोको अकाउन्ट ?
समाचार

ट्विटरले किन बन्द गर्‍यो राउल क्यास्टोको अकाउन्ट ?

माइक्रो ब्लगिङ साइट ट्विटरले क्युवाली नेता राउल क्याटोको ट्विटर अकाउन्ट बन्द गरेको छ । साथै क्युबाका सरकारी सञ्चार
माध्यमका ट्विटर अकाउन्ट पनि निलम्बन गरिएका छन् । अमेरिकी नाकाबन्दीका कारण मुलुकमा इन्धन अभाव भएको सम्बन्धमा सरकारी
टेलिभिजनबाट क्युबाली राष्ट्रपति मिगुएल दियाज क्यानेलले सम्बोधन गरिरहेकै समयमा ट्विटरले यस्तो कदम चालेको हो । आफ्नो
सम्बोधनमा राष्ट्रपतिले इन्धन अभावका विषयमा माइक्रो ब्लगिङ साइट ट्विटरले क्युवाली नेता राउल क्याटोको ट्विटर अकाउन्ट बन्द गरेको छ । साथै क्युबाका सरकारी सञ्चार
माध्यमका ट्विटर अकाउन्ट पनि निलम्बन गरिएका छन् । अमेरिकी नाकाबन्दीका कारण मुलुकमा इन्धन अभाव भएको सम्बन्धमा सरकारी
टेलिभिजनबाट क्युबाली राष्ट्रपति मिगुएल दियाज क्यानेलले सम्बोधन गरिरहेकै समयमा ट्विटरले यस्तो कदम चालेको हो । आफ्नो
सम्बोधनमा राष्ट्रपतिले इन्धन अभावका विषयमा

फेसबुक प्रतिक्रियाहरु