प्रेमको उपहार मृत्यु कस्तो घटना घट्यो यो विश्व महामारीमा तड्पाई तड्पाई मारेर फालियो भेरी नदीमा ! अन्तरजातीय प्रेमले प्रेमी र साथीहरुको ज्यान गयो आजको युगमा नि यस्तो घटनाले देशलाई शोकाकुल बनायो ! संविधानको पानामा छुवाछुत हटेपनि, व्यवहारमा हटेन हे स्वार्थीहरु हो, श्रम र सिपचाहिँ चल्ने, पानी नचल्ने किन ? कामका आधारमा छुटाईएको जातमा के […]