८ बैशाख, काठमाडौँ | बिश्वोव्यापी फैलिएको कोरोना भाइरस (कोभिड १९) रोकथामको लागि गोकर्नेश्वोर नगरपालिकाले ३ वटा आस्पतालमा उपचार हुने ब्यबस्था गरेको छ | जसमा नेपालम मेडिकल कलेज अत्तरखेल, शंखारापुर हस्पिटल नारायणटार र खांग्री हस्पिटल जोरपाटी संग समन्वयन गरेर उपचार गर्ने भएको छ | साथै अत्यावाश्यक सेवाको लागि २ वटा एम्बुलेन्स निशुल्क रुपमा संचालन गरेर नगरपालिका […]