भदौ १२, रामेछाप । रामेछाप जिल्लामा कोरोना भाइरस संक्रमणको दर बड्दै गएकोले भोली शनिबार भदौ १३ गते राति १२ बजेसम्मका लागि जारी निषेधाज्ञालाई लमब्यासंगै अब जिल्लामा संचालित स्वास्थ्य तथा सुरक्षाका मापदण्ड पूरा गरेर उपभोग्य वस्तु खरिद बिक्री गर्ने पसलहुर दिनको ६ घण्टा खुल्ने भएका छन् । औषधी, खाद्यान्न, फलफूल, तरकारी, दुध लगयतका अत्यावश्यक सेवाहरु दिनको […]