जुनेली न्युज, काठमाडौँ | ऊर्जा प्रभावकारिता कायम गरी पर्यावरण मैत्री भवन बनाउन गोकर्णेश्वर नगरपालिकाले प्रतिबद्धता गरेको छ | कार्तिक २८ गते, गोकर्णेश्वर नगरपालिकाका नगर प्रमुख दिपक कुमार रिसाल, नगर उप-प्रमुख सान्नानी लामा सहित इन्जिनियर विभूषण केसीसंग BEEN Project को टिमले गरेको बैठकद्वारा ऊर्जा प्रभावकारिता कायम गरी पर्यावरण मैत्री भवन बनाउन इच्छुक घरधनीहरुलाई सहजीकरण कसरी गर्न […]