जुनेली न्युज, काठमाडौँ | अर्याल गाउँ प्रहरी चौकीलाई दक्षिण ढोका उत्थान युवा क्लबले सामग्री प्रदान गरेको छ | क्लबले प्रहरी चौकीलाई खाना पकाउने भाँडाकुडा, सुत्नको लागि तान्न, सिरानी जस्ता सामग्री प्रदान गरेको छ | जेन्जी आन्दोलनबाट काठमाडौँ जोरपाटी स्थित अर्याल गाउँ ग्रिन हिल सिटि छेउको प्रहरी चौकी ध्वस्त भएको थियो | स्थानीय सहितको सक्रियतामा सो […]