बुधबार, अशोज २, २०८१
  • होमपेज
  • प्रचण्ड-नेपाल समूहको सम्पादकहरुसंग छलफल
समाचार

प्रचण्ड-नेपाल समूहको सम्पादकहरुसंग छलफल

माघ ०७,

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहले आज (बुधबार) बरिष्ठ सम्पादकहरुसंग छलफल तथा अन्तरक्रिया गरेको छ ।

छलफलमा पार्टीका अध्यक्ष प्रचण्ड, माधव कुमार नेपाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ, पार्टीका नेता तथा कार्याक्रता को सहभागिता रहेको छ ।

Image may contain: one or more people, people on stage and indoor

Image may contain: one or more people, people sitting, table and indoor

Image may contain: one or more people

फोटो : सामाजिक संजाल

फेसबुक प्रतिक्रियाहरु