आइतवार, मंसिर ९, २०८१
  • होमपेज
  • पौडेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता, नयाँ मुख्यमन्त्री शाक्य प्रस्ताव (पत्रसहित)
समाचार

पौडेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता, नयाँ मुख्यमन्त्री शाक्य प्रस्ताव (पत्रसहित)

पुस १०,

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वास प्रस्ताव ल्याइएको छ । सत्तारुढ नेकपाकै प्रचण्ड–माधव नेपाल पक्षले पौडेलविरुद्ध अविश्वास प्रस्ताव ल्याएको हो ।

उनलाई हटाएर नयाँ मुख्यमन्त्रीमा अष्ठलक्ष्मी शाक्यलाई प्रस्ताव गरिएको छ ।  ४५ जना प्रदेश सभासदस्यहरुले हस्ताक्षरसहित मुख्यमन्त्री पौडेलविरुद्ध अविस्वास प्रस्ताव दर्ता गरेका हुन् । यो प्रदेशमा नेकपाका ८० सांसद छन् । आजै बागमती प्रदेश सरकारका तीन मन्त्रीले राजीनमा दिएका छन् ।

आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जमकट्टेल, सामाजिक विकास मन्त्री युवराज दुलाल र उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री अरुण नेपालले राजीनामा दिएका हुन् ।

No description available.

No description available.

No description available.No description available.

No description available.

फेसबुक प्रतिक्रियाहरु