पुष १०,
काठमाडौं । संसद बिघटन असंबैधानिक भएको भन्दै विवेकशिल साझा पार्टीले प्रर्दशन गरेको छ ।
शुक्रबार बिहान राष्ट्रपति विधादेबी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले गैरसंबैधानिक तरिकाले संसद बिघटन गरेर अधिनायकबादी चरित्र देखाएको भन्दै पार्टीले प्रर्दशन गरेको हो ।
राष्ट्रपति संविधानको रक्षाक कि भक्षक, अधिनायकबादी चरित्र बन्द गर भन्दै प्रर्दशन गरेको हो ।
फेसबुक प्रतिक्रियाहरु