बिहिबार, अशोज ३, २०८१
  • होमपेज
  • मन्थली नगरपालिकाले माग्यो दुई जना कर्मचारी (सूचनासहित)
रामेछाप बिशेष

मन्थली नगरपालिकाले माग्यो दुई जना कर्मचारी (सूचनासहित)

पुष ०९,

रामेछाप । रामेछापको मन्थली नगरपालिकाले दुई जना कार्मचारी माग गरेको छ ।

नगरपालिकाले संचालनमा ल्याउन लागेको चिसापानीको चिस्यान केन्द्रको लागि आयुर्वेद पढेका दुई जना कर्मचारी माग गरेको हो ।

सूचना हेर्नुहोस्

No photo description available.

फेसबुक प्रतिक्रियाहरु