पुष ०५,
काठमाडौं ।प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता गगन थापाले संसद विघटन गर्ने प्रधानमन्त्री ओलीले सिफारिस गर्नु असंवैधानिक र अलोकतान्त्रिक भएको बताएका छन ।
यसको संवैधानिक व्याख्या हुन्छ नै तर जे ब्याख्या भए पनि ३ वर्ष अगाडी जनताले नेकपालाई दिएको मतको वैधता भने यो सिफारिससंगै सकिएको छ समेत उल्लेख गरेका छन् । प्रम ओलीले बिहान संसद विघटनको सिफारिर गरेका चन् ।
फेसबुक प्रतिक्रियाहरु