काठमाडौं, असार २०। शारीरिक रुपमा हिँडडुल गर्न नसक्ने अपांगता भएका ३२ जना ब्यक्तिहरुलाइ गोकर्नेश्वोर नगरपालिकामा व्हिल चियर वितरण गरिएको छ। अपाङ्गता भएका व्यक्तिहरुको नाप लिएर सोहि अनुसारको ह्वील चियर शुक्रबार नगरपालिका प्रांगणमा एक कार्यक्रमका गरि नगर प्रमुख सन्तोष चालिसेले व्हिल चियर वितरण गरेका हुन् । राष्ट्रिय अपाङ्ग पुनस्र्थापना समाज नेपालले गोकर्णेश्वर नगरपालिका सगं समन्वय गरि […]