चैत्र २६,
काठमाडौँ| घर जनको लागि बिपन्न वर्ग र मजदुरहरु काठमाडौँ जिल्ला प्रशासन कार्यालय अगाडी पास लिन दिन भरि सडक पेटीमा कुरेका थिए | सरकाले लकडाउन गरे पछी काठमाडौँ भ्याली बाट बहिर जानको लागि पास बन्द गरेको थियो र फेरी हिजो बाट खुलाइएको थियो |
हामीले राहात पनि पाएनौ र खाने केहि नभएकाले कोरोनाले भन्दा पनि भोकै मर्न सक्ने भन्दै हिडेर भए पनि गाँउ जना लागेको पास लिन आएका मजदुर हरु ले बताएका थिए |
फेसबुक प्रतिक्रियाहरु