जुनेली न्युज, काठमाडौं। काठमाडौँ गोकर्णेश्वर नगरपालिका वडा नं ३ को वडा सदस्यमा अच्युत बिष्टले दाबी गरेकी छन्। आउदो बैशाख ३० मा हुने स्थानीय चुनाबमा उनले नेपालि काँग्रेस पार्टी बाट वडा सदस्यमा दावी गरेकी हुन् | विगत लामो समय देखी सामाजिक सेवामा लाग्दै आएका बिष्ट टाइम्स कलेजका मार्केटिंग म्यानेजर रहेका छन्, भने नेपालको अन्तरास्ट्रिय प्रथम म्याराथुन […]