भदौ ३०, काठमाण्डौ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको चार वर्षे कार्यकाल गएको आइतबार सकिएको छ । घिसिङ २०७३ सालको भदौमा प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त हुनुभएको थियो । बिदाइ कार्यक्रममा घिसिङले आफ्नो कार्यकालमा सबैको साथ र सहयोग पाएको भन्दै सबैलाई धन्यवाद दिनुभएको छ । साथै उहाँले सबै नेपाली नागरिक आफ्नो प्रेरणाको स्रोत भएको […]