जुनेली न्यूज ,काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीको प्रमुख आतिथ्यतामा भएको बैठकले नेकपा एमाले काठमाण्डौ जिल्ला कमिटी बैठकबाट काठमाडौं जिल्लाका ११ नगरपालिकाका अध्यक्ष चयन गरिएको छ। बैठकले काठमाण्डौ महानगरपालिका सहित ११ नगरपालिकामा पार्टी अध्यक्ष चयन अनुमोदन गरेको हो। ११ नगर अध्यक्षहरुमा काठमाण्डौ महानगरपालिकामा निर्मल देउला, शंखरापुर नगरपालिकामा राम कुमार तिवारी, कागेश्वरी मनोहरा नगरपालिकामा ज्योतिराम […]