साउन २, काठमाडौँ | नेपाली काँग्रेस क्षेत्र नं ३, नेपाल तरुण दलका महाधिबेशन प्रतिनिधि श्रीराम चालिसे प्रदेश (क) को सभापतिको उम्मेदवारी घोषणा गरेका छन् | हिजो बौद्ध वडा नं ६ का सम्पूर्ण बुथ संयोजक तथा भात्री संगठनका सभापतिहरु बीच छलफल गरि उम्मेदवारी घोषणा गरेका हुन् | आफु निकटतम प्रतिस्पर्धी जित्ने कुरामा ढुक्क रहेको जुनेली न्युजलाई […]