माघ २७, रामेछाप । रामेछाको उमाकुण्ड गाउँपालिकाको नवौं गाउँ सभा सम्पन्न भएको छ । सोमबार गाउँपालिका अध्यक्ष शेरबहादुर सुनुवारको अध्यक्षतामा भएको गाउँसभाको शुन्य र विशेष समयमा सभा सदस्यहरु रमेश कुमार सुनुवार, टेक बहादुर बराइली र मोहन बहादुर कटुवालले समसामयिक बिषयमा आफ्नो धारणा राखेका थिए । गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत इस्वरी प्रसाद सुवेदीले चालू आर्थिक वर्षको […]