अभिनेत्री आँचल शर्माले यसै वर्षको फागुनमा विवाह गर्दैछिन् । विवाहको मिति टुंगो नलागे पनि फागुन अन्तिम सातासम्म हुने आँचल बताउँछिन् । चिना हेराउँदा केही कुरा नमिलेकाले विवाहको मिति टुंगो नलागेको उनको भनाइ छ । अनलाइनखबरसँगको कुराकानीमा उनले भनिन्, ‘फागुनको अन्तिम साता चाहिँ पक्का हो तर, गते पक्का भएको छैन ।’ आँचलका अनुसार इन्गेजमेन्टको दिन विवाहको […]