१५ बैशाख, काठमाडौँ | गोकर्नेश्वोर नगरपालिकाका प्रमुख सल्लाहकार तथा काँग्रेसका महाधिबेशन प्रतिनिधि एवं समाजसेवी दिपक रीसालको दाम्पतिद्वारा हाम्रो सुनौलो संसार नामक बाल आश्रमलाइ खाद्यान्न स्वरुप राहात प्रदान गरेका छन् | बिश्वोमा कोरोना भाइरसको महामारी फैलिए संगै नेपालमा पनि लक डाउनको कारण मजदुर, बिपन्न परिवार र यस्तै खालका आश्रममा हरु मारमा परेको बेला आश्रमलाई राहात प्रदान […]