३२ जेठ, काठमाडौँ | लिम्पियाधुरासहितका भूभाग समेटिएको नयाँ नक्साअनुसार निशान छाप परिर्वतन गर्न संविधान संशोधन भएको खुसीमा काठमाडौँ जोरपाटीका युवाहरुले दीप प्रज्ज्वलन गरेर खुसि मनाएका छन् | साथै एमसीसी खारेज गर , करेनटाईनमा बसेकाहरुलाई राम्रो व्यबस्थापन गर, कोरोनाको चेक जाचमा सुधार गर, भन्दै बिरोध पनि गरेका थिए | गोकर्नेश्वोर नगरपालिका भरिका संघ संस्थाहरु र स्थानीय […]