भदौ १२, काठमाडौं । काठमाडौं उपत्यकामा शुक्रबार थप ४१५ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा ३५०, भक्तपुरमा ५४ र ललितपुरमा ११ जना संक्रमित भेटिएका छन् ।file Photo
भदौ १०, काठमाडौं । काठमाडौंमा थप ३ सय १ जना कोरोना संक्रमित थपिएका छन । बुधबारको नियमित् मिडिया ब्रिफिङ्मा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आज एकैदिन उपत्यकामा ३०१ जना संक्रमित थपिएको बताए । file Photo