जुनेली न्युज , काठमाडौँ | गोकर्णेश्वर नगरपालिकाको नगर प्रवक्तामा वडा नं ५ का वडा अध्यक्ष नारायण बहादुर सुबेदीलाई तोकिएको छ | नगर कार्यपालिकाको मिति २०७९ भद्र २१ गते बसेको पाँचौ बैठकले सुवेदीलाई नगर प्रवक्ताको जिम्मेवारी दिइएको हो | सुबेदी अघिल्लो कार्यकाल सोहि वडाको अध्यक्ष भएर कार्यकाल समालेका थिए | अहिले नगर प्रमुख दिपक रिसालको कार्यकालमा […]