जुनेली न्युज, काठमाडौं। गोकर्णेश्वर नगरपालिका वडा नं ३ मा अवस्थित सिर्जनशील महिला संस्थाको ९औं साधारण सभा सम्पन्न भएको छ। लामो समय देखि महिलाको हक हितको निमित्त का गरेको उक्त संस्थाले राष्ट्रिय सहिद पार्क जगडोल मा भएको हो। साथै सो कार्यक्रममा नव निर्वाचित जनप्रतिनिधिहरुलाई सम्मान समेत गरेको छ। कार्यक्रममा गोकर्णेश्वर नगरपालिका मेयर दीपक रिसाल, उप मेयर […]